Wednesday, May 15, 2013

कन्फिगरेसन
अरू एप्लिकेसनहरूसँग Google Input Tools प्रयोग गर्नको लागि, पहिले एप्लिकेसन खोल्नुहोस् र त्यसपछि लागत उपकरण चयन गर्नुहोस्। Google Input Tools लाई डेस्कटपमा रहेको भाषा पट्टीमा क्लिक गरि, त्यसपछि लागत उपकरण भाषा प्रतिमा चयन गरि खोल्न सकिन्छ। वैकल्पिक रूपमा, लागत उपकरणहरू यदि पहिले नै कन्फिगर गरिएको छ भने सर्टकट कुञ्जी प्रयोग गरि त्यसलाई सक्षम गराउन सकिन्छ। लागत उपकरण बन्द गर्नको लागि, भाषा पट्टीमा रहेको भाषा परिवर्तन गर्नुहोस्, त्यसले समर्थन गर्छ कि भनि हेर्नको लागि हालको एप्लिकेसनमा दायाँ-क्लिक गर्नुहोस् पपअप मेनु विकल्पको 'IME बन्द गर्नुहोस्', वा हालको एप्लिकेसन बन्द गर्नुहोस्)।

भाषा पट्टी प्रदर्शन गर्दै

डेस्कटपमा, उपकरणपट्टीमा दायाँ-क्लिक गर्नुहोस्, त्यसपछि चयन गर्नुहोस् ToolbarsLanguage bar
भाषा पट्टी

भाषा पट्टी सक्षम गराउँदै

यदि 'उपकरणपट्टीहरू'को मेनुमा 'भाषा पट्टी' विकल्प देखिएकोमा छैन भने, त्यसलाई नियन्त्रण कक्षबाट सक्षम गराउनु पर्नेछ:

Windows 7/Vista

  1. Control PanelRegional and Language OptionsKeyboard and Languagesको ट्याब
  2. Change keyboards… बटन क्लिक गर्नुहोस् र Text services and input languages संवाद खोल्नहोस्
  3. Language Bar ट्याबमा न्याभिगेट गर्नुहोस्
  4. रेडियो बटन सक्षम गराउनुहोस् कार्यपट्टीमा लुकेको भाषा पट्टी खन्ड मुनी
  5. सबै सेटिङ्हरू लागू गर्नुहोस्, त्यसपछि अघिल्लो खण्डमा वर्णन गरे अनुसार भाषा पट्टी प्रदर्शन गर्ने प्रयास गर्नुहोस्।

Windows XP

  1. Go to Control PanelRegional and Language OptionsLanguages tab → Text services and input languages (Details)Advanced ट्याब
  2. पक्का गर्नुहोस् कि प्रणाली कन्फिगरेसन मुनीको, उन्नत पाठ सेवाहरू बन्द गर्नुहोस् वकल्पमा ठीक चिन्ह लगाइएको छैन।
  3. Go to Control PanelRegional and Language OptionsLanguages tab → Text services and input languages (Details)Settings ट्याब
  4. भाषा पट्टी क्लिक गर्नुहोस्
  5. डेस्कटपमा भाषा पट्टी देखाउनुहोस् चयन गर्नुहोस्। ठीक क्लिक गर्नुहोस्।
  6. नियन्त्रण कक्षक्षेत्रीय र भाषा विकल्पहरूभाषाहरू ट्याबमा जानुहोस्
  7. चेकबासकहरूमा पूर्वी एशिया भाषाहरूको लागि फाइलहरू स्थापना गर्नुहोस् विकल्पमा ठीक चिन्ह लगाइएको पक्का गर्नुहोस्। यसको लागि प्रणाली फाइलहरूको स्थापना आवश्यक छ र प्रणालीले तपाईलाई सञ्चालन प्रणाली डिस्क घुसाउनको लागि प्रोम्प्ट गर्नेछ।
  8. यदि तपाईले इन्डिक भाषाहरू वा दायाँ-देखि-बायाँ भाषाहरूको लागि IME स्थापना गर्दै हुनुहुन्छ भने, चेकबाकसहरूमा जटिल स्क्रिप्ट र दायाँ देखि बायाँ भाषाहरूको लागि फाइलहरू स्थापना गर्नुहोस् विकल्पमा ठीक चिन्ह लगाइएको पनि पक्का गर्नुहोस्। यसको लागि प्रणाली फाइलहरूको स्थापना आवश्यक छ र प्रणालीले तपाईलाई सञ्चालन प्रणाली डिस्क घुसाउनको लागि प्रोम्प्ट गर्नेछ।
  9. सबै सेटिङ्हरू लागू गर्नुहोस्, र अघिल्लो खण्डमा वर्णन गरे अनुसार भाषा पट्टी प्रदर्शन गर्ने प्रयास गर्नुहोस्।

Input Tools सर्टकट

लागत उपकरणहरूको लागि सर्टकट कुञ्जी अनुक्रम लागू गर्न सकिनेछ, जसले कुनैपनि इन-फोकस एप्लिकेसनको लागि तिनीहरूलाई छिट्टै सक्षम गराउन सक्दछ। सर्टकट सेट अप गर्नको लागि, यी चरणहरू पालना गर्नुहोस्:

Windows 7/Vista

  1. Control PanelRegional and Language OptionsKeyboard and Languages को ट्याब
  2. पाठ सेवाहरू र लागत भाषाहरूको संवाद खोल्नको लागि कुञ्जीपाटी परिवर्तन गर्नुहोस्… क्लिक गर्नुहोस्
  3. साधारण ट्याबमा न्याभिगेट गर्नुहोस्
  4. यदि Google [भाषा] Input यसस्थापित सेवाहरू सूचीमा छैन भने, त्यसपछि थप्नुहोस् क्लिक गर्नुहोस्; लागत भाषा थप्नुहोस् संवाद बाकसमा, भाषामा जानुहोस् जसको लागि तपाईले भाषाहरूको रुखमा लागत उपकरणहरू सक्षम गराई त्यसलाई फिजाउन चाहनुहुन्छ। सूचीमा भित्रको Google [भाषा] लागत नजिकैको जाँचबाकसमा ठीक चिन्ह लगाउनुहोस्।
  5. उन्नत कुञ्जी सेटिङ्हरू ट्याबमा न्याभिगेट गर्नुहोस्
  6. लागत भाषाहरूको लागि हट कुञ्जीहरू भित्र, [भाषा] मा - Google Input Tools चयन गर्नुहोस्
  7. कुञ्जी अनुक्रम परिवर्तन गर्नुहोस् थिच्नुहोस्
  8. कुञ्जी अनुक्रम सक्षम गर्नुहोस् चयन गर्नुहोस्
  9. कुञ्जी अनुक्रम चयन गर्नुहोस्, जस्तैबायाँ ALT + SHIFT + कुञ्जी 1
  10. सबै परिवर्तनहरू लागू गर्नुहोस्
  11. परिवर्तनहरू जाँच गर्नुहोस् - एउटा एप्लिकेसन खोल्नुहोस् र बायाँ थिच्नुहोस् ALT + SHIFT + कुञ्जीKey 1 (वा तपाईको अनुकुलित सर्टकट) र input tool खोल्नु पर्नेछ।

Windows XP

  1. Control PanelRegional and Language OptionsLanguages tab → Text services and input languages (Details)Settings Tab ट्याब
  2. यदि दुवैमा[भाषा] वा Google [भाषा] लागत स्थापित सेवाहरू बाकसमा सूचीत गरिएको छैन भने , त्यस पछि थप्नुहोस् क्लिक गर्नुहोस् र लागत भाषा थप्नुहोस् संवाद बासक भित्र लागत भाषा मा [भाषा]Google [भाषा] लागत मा कुञ्जीपाटी सजावट/IME चयन गर्नुहोस्। ठीक क्लिक गर्नुहोस्
  3. कुञ्जी सेटिङ्हरू थिच्नुहोस्
  4. लागत भाषाहरूको लागि हट कुञ्जीहरू भित्र, [भाषा] मा - Google [भाषा] लागत स्विच गर्नुहोस्
  5. कुञ्जी अनुक्रम परिवर्तन गर्नुहोस् थिच्नुहोस्
  6. कुञ्जी अनुक्रम सक्षम गर्नुहोस् चयन गर्नुहोस्
  7. कुञ्जी अनुक्रम चयन गर्नुहोस्, जस्तैबायाँ ALT + SHIFT + कुञ्जी 1
  8. सबै परिवर्तनहरू लागू गर्नुहोस्
  9. परिवर्तनहरू जाँच गर्नुहोस् - एउटा एप्लिकेसन खोल्नुहोस् र बायाँ थिच्नुहोस् ALT + SHIFT + कुञ्जीKey 1 (वा तपाईको अनुकुलित सर्टकट) र input tool खोल्नु पर्नेछ।